Office hours

Sun - Thu: 9:30 am - 5:30 pm

Fri: 9:30 am - 3:00 pm

एक साथ पाँच वटा नयाँ शाखा कार्यालयको शुभारम्भ

एक साथ पाँच वटा नयाँ शाखा कार्यालयको शुभारम्भ

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको एक साथ ५ वटा नयाँ शाखा कार्यालय स्थापना गरी २०७८ चैत्र १ गतेबाट सेवा विस्तार गरेको छ । नयाँ शाखा कार्यालयको स्थापनासँगै संस्थाको शाखा संख्या ९८ पुगेको छ । नयाँ शाखाहरु स्याङ्जा जिल्लाको कालिगण्डकी गाउँपालिका-७ मिर्मी, प्यूठान जिल्लाको प्यूठान नगरपालिका-८ वागदुल्ला, सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका-६ भोटेचौर, सुर्खेत जिल्लाको बराहताल गाउँपालिका-५ बड्डीचौर र कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका १० झलारीमा स्थापना भएका छन् ।

Notice
Career
Check Mail
Staff Login
Back To Top