चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा उत्कृष्ट केन्द्र प्रमुख : श्री डालुमाया गुरुङ्ग (वालिङ शाखा,स्याङ्जा)
स्वावलम्वन विकास केन्द्र बाट मिति २०८० फागुन ५ र ६ गते काठमाडौंमा आयोजना गरिएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा माननिय श्री भगवती चौधरी ज्यूको हातबाट उत्कृष्ट केन्द्र प्रमुखको सम्मान पत्र ग्रहण गर्दै शाखा कार्यालय वालिङ्गकी केन्द्र प्रमुख : श्री डालुमाया गुरुङ्ग